शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा छुट

शुक्रबार, १० असार २०७९, ११ : ४९
शुक्रबार, १० असार २०७९

भाटभटेनी धनगढीमा किनमेल गरी ईएनएमबि (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ ।  एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
यो योजना २६ जुनदेखि सिमित अवधिका लागि धनगढी भाटभटेनीमा सञ्चालन लागू हुनेछ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप