ad
x

एनएमबि बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा छुट

person explore access_timeअसार १०, २०७९ chat_bubble_outline0

भाटभटेनी धनगढीमा किनमेल गरी ईएनएमबि (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ ।  एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
यो योजना २६ जुनदेखि सिमित अवधिका लागि धनगढी भाटभटेनीमा सञ्चालन लागू हुनेछ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ।  
 




कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।