शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फेरि हारे रहबर अन्सारी

सोमबार, २५ मङ्सिर २०७४, १५ : ४९
सोमबार, २५ मङ्सिर २०७४

पर्सा – गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित रहबर अन्सारी फेरि  पर्सा क्षेत्र नम्बर १(क) बाट पराजित बनेका छन् ।

बाम गठबन्धनका माओवादी उम्मेद्धवार  अंसारी संघिय समाजवादी फोरम नेपालका जनत अंसारीसँग पराजित भएका हुन् । 

फोरमका अंसारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरी विजय हासिल गर्दा  उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामनारयण प्रसाद कुर्मी बने । उनले ७ हजार १ सय ७१ मत प्राप्त गर्दा रहबर अन्सारीको पक्षमा भने ६ हजार ७ सय ९४ मत खस्दै तेस्रो बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप