शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संखुवासभामा प्रतिनिधिसभातर्फ एमाले नेता राजेन्द्र गौतम विजयी

सोमबार, २५ मङ्सिर २०७४, १९ : १२
सोमबार, २५ मङ्सिर २०७४

संखुवासभा– संखुवासभामा प्रतिनिधिसभातर्फ एमाले नेता राजेन्द्र गौतम विजयी भएका छन् । नेता गौतमले कांग्रेसका उमेद्वार दिपक खड्कालाई पराजित गरी विजय प्राप्त गरेका हुन् ।  

विजयी गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप