शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीबाट १८ हजार बढि मतले टोप बहादुर रायमाझी बिजयी

सोमबार, २५ मङ्सिर २०७४, २१ : २८
सोमबार, २५ मङ्सिर २०७४

बिष्णुकुमार आले अर्घाखाँची – अर्घाखाँची जिल्ला प्रतिनिधीसभा सदस्य पदका बाम गठबन्धनका साझा उम्मेद्वार टोप बहादुर रायमाझीले ५० हजार ८३७ मत प्राप्त गरि बिजयी भएका छन् ।

उनका निकतम प्रतिद्घन्दी लोकतान्त्रिक गठबन्धनका नेपाली काग्रेसका डा.राम बहादुर बिसीलाई १८ हजार २९३ मतले पछि पार्दै बिजयी भएका हुन् ।

नेपाली काँग्रेसका डा.राम बहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरि पराजय भए  । प्रदेससभाको मतगणना भने जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप