शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले विहिबार प्रदेश प्रमुख तोक्ने

मङ्गलबार, २६ मङ्सिर २०७४, ०६ : ३२
मङ्गलबार, २६ मङ्सिर २०७४

सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । 

साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ । 

स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति  निर्वाचन आयोगका पुर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।, यो खबर आजको नागरिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप