शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ घट्यो

मङ्गलबार, २६ मङ्सिर २०७४, १२ : ४४
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ । 
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५४ हजार ३ सय र तेजावी सुन ५४ हजारमा विक्री भएको थियो । आज चादी ७ सय १५ मा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप