बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध
आइतबार, २२ साउन २०७९, ०८ : २४
निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।
निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।
वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन ८४ बारे अलमल : माओवादीको तर्कमा एमालेको फरक मत
-
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
-
आलोचना खेपिरहेका हार्दिकलाई वसिमको ढाडस : यही मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्
-
नेपाललाई एआईपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर
-
सङ्घीय मामिला मन्त्रालयका २६ कर्मचारी ५ वर्षदेखि कामविहीन
-
रोशी गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग