ब्राजिलका स्ट्राइकरमाथि रंगभेदी दुर्व्यवहार
बुधबार, १२ असोज २०७९, १० : २७
स्ट्राइकर रिचार्लिसनमाथि गरिएको रंगभेदी दुर्व्यवहारको ब्राजिलले भर्त्सना गरेको छ । टुनिसियाविरुद्धको खेलमा रिचार्लिसनलाई केरा साथै अन्य वस्तु पनि फालिएको थियो ।
५-१ को जीत निकाल्ने क्रममा ब्राजिलका लागि दोस्रो गोल गरेर टोटनहमका खेलाडीले खुसीयाली मनाउने क्रममा यो घटना भएको थियो । एक विज्ञप्ति निकाल्दै ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफले) रंगभेद विरुद्धको आफ्नो विचार स्पष्ट पारेको छ ।
खेलअघि ब्राजिलले रंगभेद विरुद्धको ब्यानरसमेत बोकेको थियो । सीबीएफका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले मैदानभित्र वा बाहिर यस्तो व्यवहार सैह्य नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण