शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल

शुक्रबार, ०९ मङ्सिर २०७९, २२ : २३
शुक्रबार, ०९ मङ्सिर २०७९

एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो । 

भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् ।  विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप