शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मुगु प्रदेशसभा (ख) बाट माओवादीका शाही विजयी

शनिबार, १० मङ्सिर २०७९, १४ : ४०
शनिबार, १० मङ्सिर २०७९

मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् । शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन्। शाहीले नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।

मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्।  सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप