शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् विश्वकपकाे समापन समारोह

आइतबार, ०३ पुस २०७९, २२ : ०२
आइतबार, ०३ पुस २०७९

विश्वकपको फाइनल खेलअघि विश्वकपको समापन समारोह आयोजना गरिएको छ । समापन समारोहमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने विभिन्न देशका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । बलिउड अभिनेत्री दीपिका पाडुकोनले स्पेनका गोलकिपर इकर कासियाससँगै विश्वकपको ट्रफी प्रस्तुत गरेकी थिइन् भने नोरा फतेहीले पनि विश्वकपको गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप