शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

आइतबार, ०१ माघ २०७९, ११ : १६
आइतबार, ०१ माघ २०७९

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।

 ६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ ।  क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । 
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप