शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

सोमबार, ०२ माघ २०७९, ०८ : ५९
सोमबार, ०२ माघ २०७९

चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।

उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका  उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप