मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से ४.२७ अंकले वृद्धि

बुधबार, २५ माघ २०७९, ११ : ५४
बुधबार, २५ माघ २०७९

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ । ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यता १३ उपसूचकहरुमध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप