सुकेधारामा पुरुष मृत फेला
मङ्गलबार, ०१ जेठ २०८१, १० : ५४
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकमा एक जना पुरुषको शव भेटिएको छ । सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका गिरी सो एरियामा बस्दै आएका थिए ।
उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण