शहीद स्मारक ए डिभिजन लिगको टिकट इसेवामार्फत काट्न सकिने
बुधबार, १७ फागुन २०७९, १९ : ०२
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।
दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सक्नेछन् । दर्शकले इसेवाको एप डाउनलोड गरी वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको रु. १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।
दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुने एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण