कर्णालीका मुख्यमन्त्रीका आर्थिक सल्लाहकारमा पोखरेल
सोमबार, १३ चैत २०७९, १६ : ३८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माका आर्थिक सल्लाहकारमा डा.शालिकराम पोखरेल नियूक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.पोखरेललाई मुख्यमन्त्रीको सल्लाहकार बनाएको हो । पोखरेललाई आइतबार मुख्यमन्त्रीले नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : भुक्तानी नगर्दा काटियो इन्टरनेट
-
विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी
-
कसरी सुल्झिएला सलमान खानको घरमा भएको गोलीबारीको घटना ?
-
४ सय ३६ स्थानमा डढेलो
-
काठमाडौँको बालबाटिका स्कुलमा कालो ब्यानर
-
विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी