बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

बिहीबार, ०७ वैशाख २०८०, ११ : ०६
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । प्रि–ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।  यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप