राष्ट्रपति जेलेन्स्कीको वाचा–रुसी सेनालाई पराजित गर्छौं
सोमबार, २५ वैशाख २०८०, १६ : ४०
कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई पराजित गर्ने वाचा गरेका छन् । सोमबार युरोप दिवस विजयको सम्झनामा जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रुसी सेनालाई पराजित गर्ने दाबी गरेका हुन् ।
“आधुनिक रुसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, “जसरी हामीले त्यसबेला सँगै खराबीलाई नष्ट गर्यौँ, हो त्यसैगरी हामी अहिले पनि त्यस्तै दुष्टलाई सँगै नष्ट गर्दैछौं।“ -(रासस–एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण