काठमाडाैँ । युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबिच दुई दिन चलेको त्रिपक्षीय वार्ता शनिबार सकारात्मक रूपमा सकिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार युद्ध अन्त्यका सम्भावित उपायहरूमा छलफल भएको...