बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

सोमबार, १८ असार २०८०, ११ : ५७
सोमबार, १८ असार २०८०

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ । यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो । 

कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप