सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, १२ असोज २०८०, २० : २६
सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु१ज १८६१ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–५ को गरिपारेमा शुक्रबार बेलुकी दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा शारदा नगरपालिका–१२ की धुर्वी बोहोरा र सोही ठाउँकी मुना सेजुवाल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अस्पताल पुर्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्थानीय मेलाबाट यात्रु बोकेको उक्त जीप दुर्घटनामा परी १५ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण