कर्णाली प्रदेश
कर्णालीमा एमाले अधिवेशन : प्रेमबहादुर सिंहले पनि लिए उम्मेदवारी फिर्ता
शनिबार, १३ असोज २०८०, १२ : ४३
सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका कालिकोटको प्रेम बहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
पूर्वमन्त्री समेत रहेका कालीकोटका सिंहले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। शनिबार उनले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले रातोपाटीलाई जानकारी दिए ।
अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण