एमाले अधिवेशन
एमाले कर्णाली अधिवेशन : अझै सुरु हुन सकेन मतदान
आइतबार, १४ असोज २०८०, ०८ : ३३
सुर्खेत । बिहान ८ बजेदेखि सुरु हुने भनिएको नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन।
मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन्। तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन्।
निर्वाचन अधिकृत मातृका खानालका अनुसार मतपत्र अझै छपाइको काम भइरहेको छ। जसका कारण मतदान प्रक्रिया अझै ढिलाई हुने देखिएको छ। खनालले मतदान प्रक्रिया १० बजेसम्म हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण