शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
दसैँमा घर जाने उत्साह, बसपार्कमा बिहानैदेखि लाइन, तस्बिरहरू
फोटोफिचर

दसैँमा घर जाने उत्साह, बसपार्कमा बिहानैदेखि लाइन, तस्बिरहरू

सोमबार, २२ असोज २०८०

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।  

हेरौँ रातोपाटीका फोटोपत्रकार तथा नेपाल फोटो लाइब्रेरीले खिचेका तस्बिरहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया