शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कहिले खुल्छ दसैँका लागि अग्रिम टिकट बुकिङ ?

काठमाडौँ  । जेनजीको आन्दोलनका कारण ५ दिनदेखि ठप्प सार्वजनिक यातायात शनिबार बिहानदेखि सञ्चालनमा आएका छन् । मंगलबारदेखि बन्द गरेको सार्वजनिक यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा शनिबारबाट सञ्चालन गरेको जनाएको हो...