शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अबुधाबीको पहिलो हिन्दू मन्दिर, तस्बिररूमा हेर्नुहोस्

बिहीबार, ०३ फागुन २०८०, ११ : ०१
बिहीबार, ०३ फागुन २०८०

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा रहेको पहिलो हिन्दू मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यस मन्दिरको प्रधानमन्त्री मोदीले उद्घाटन गरेका थिए । 

यो मन्दिर बोचासन निवासी श्री अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था अर्थात बीएपीएसले निर्माण गरेको हो । मन्दिरका लागि जग्गा संयुक्त अरब इमिरेट्सले दिएको थियो । यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोड भारुको लागतमा निर्माण गरिएको हो ।

ea7a9d8b-0210-4ab8-b8a4-661bbbf05799aa7f5a8f-f28b-41f9-a5b4-126a8a9e8df1413c48a2-dcba-4b5b-bbce-571c01cc0ac957b863c8-2e36-4a24-8d01-e2587e52b5298d69c970-a867-488a-979d-7767ec89950c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप