लुम्बिनी प्रदेश
लुम्बिनीमा अर्को व्यवस्था नभएसम्मका लागि चौधरी कामचलाउ मुख्यमन्त्री
शुक्रबार, २३ चैत २०८०, ११ : ५४
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोक्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमीश्वर ढकालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण