शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने पक्षमा कांग्रेस

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा आन्तरिक छलफल अघि बढाएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रमा विकसित राजनीतिक परिस्थितिका बाबजुद लुम्बिनीमा...