शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

शुक्रबार, ०७ वैशाख २०८१, १९ : ४४
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो । 

शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो । 

तेस्रो स्थानका लागि शनिबार नेपाल र हङकङबिच खेल हुनेछ । फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप