मतगणना अपडेट
सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता
सोमबार, १७ वैशाख २०८१, १५ : ३८
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ३५ हजार ६११ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाएका छन् ।
नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ मा नेपालको राजनीतिले नयाँ मोड लिन्छ : ओली
-
पाथीभरामा एक महिनामा ६९ लाख भेटी सङ्कलन
-
मदन-आश्रित स्मृति दिवस आज, एमालेले विभिन्न कार्यक्रम गर्दै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
पाल्पाको निस्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, तेह्र घाइते
-
भरतपुर भ्रमण वर्षका सन्दर्भमा दाहाल र न्यौपानेबिच छलफल