नयाँ दिल्ली । उत्तरपूर्वी भारतका तीन राज्य त्रिपुरा, नागाल्याण्ड र मेघालयमा गत महिना भएको विधानसभा चुनावको नतिजा बिहीबार आउँदैछ। यी तीन राज्यहरूमा 60 सदस्यीय सभाहरू छन्। त्रिपुरामा १६ फेब्रुअरीमा र नागाल्याण्ड...