गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो
सोमबार, १७ वैशाख २०८१, १६ : ४८
काठमाडौँ । सेन्साई ब्राण्डको एयर कुलरहरुको माग बढेको कम्पनीले दाबी गरेको छ । कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर विभिन्न १० वटा भन्दा बढी मोडलहरुमा बिक्री गर्दै आएको छ ।
नेपालमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी