शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय

वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन

मङ्गलबार, ०८ जेठ २०८१, १७ : ३८
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा १२ बोरको राइफल राखेका छन् । 

साथै उनीसहित उनका परिवारका सदस्यसँग १५८ तोला सुन रहेको छ । यस्तै सप्तरीका विभिन्न ठाउँमा गरी ९ वटा घर रहेको विवरणमा भरेका छन् । यस्तै सप्तरीकै १५ स्थानमा उनीसहित उनको परिवारका सदस्यका नाममा  जग्गाजमिन रहेको छ । 

विभिन्न वैंकहरुमा उनको झन्डै ४६ लाख रुपैयाँ नगद रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप