बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन

काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा १२ बोरको राइफल राखेका...