काठमाडौँ । काठमाडौंकाे सोह्रखुट्टेमा मुख्य सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ ।
बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालक तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो ।
अहिले यस स्थानमा सडक विभागले बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ । भासिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ ।
_dlVK8d1eo9.jpg)
_DX3MBNziC6.jpg)
_fPCCPnfWPY.jpg)
_5m2lBI0SeG.jpg)
_x5RffDUV9S.jpg)
_TtruBESY9q.jpg)
_rvdZgdB2ya.jpg)
_UFx1zh9RnO.jpg)
_D966zekdEq.jpg)
_V2008jj3Zs.jpg)
_eum60lnfQu.jpg)
प्रतिक्रिया