मेलिनाको ‘घुम्न जाऊँ धरान’मा नग्माको अभिनय
शनिबार, २६ साउन २०८१, ०८ : ५१
काठमाडौंँ । गायक दिप्सन लिम्वू र मेलिना मैनालीको स्वर रहेको गीत ‘घुम्न जाऊँ धरान’ सार्वजनिक गरिएको छ । राजह्याङ्ग आङ्गबोको शब्द रहेको गीतमा सङ्गीत गायक लिम्बुले नै दिएका छन् ।
तामाङ जातीको भाषा, भेषभुषा र संस्कृति सहित प्रेमकथा देखाइएको भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बूको अभिनय छ ।
भिडियोका निर्देशक दिनेश माङ्गमु हुन् । दिनेश पराजुलीको छायाङ्कन, अनिल रानाको सम्पादन रहेको भिडियो पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण