बर्दियाको रानीजरुवामा भारी वर्षा मापन, आकस्मिक बाढीको खतरा
सोमबार, ०३ भदौ २०८१, ११ : ५१
काठमाडौँ । पछिल्लो १ घण्टामा बर्दियाको रानीजरुवा नर्सरी बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको छ।
जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले थप बर्षा हुन सक्ने भन्दै उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने खतरा औँल्याएको छ ।
महाशाखाले डुबान भइरहने होचा स्थानमा रहनेहरुलाई सोमबार साँझसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण