राजनीति
प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता
सोमबार, ०३ मङ्सिर २०८१, १९ : ०६
काठमाडौँ । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भेटवार्ता नियमित भएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण