नवलपरासीमा सहकारीबाट २ लाखभन्दा बढी रकम चोरी
बिहीबार, २७ मङ्सिर २०८१, १६ : २४
नवलपरासी पश्चिम । जिल्लाको ग्रामिण वाल्मीकी ऋण सहकारी संस्थाको भवनबाट नगद २ लाख ४२ हजार ८ सय ६० रूपैयाँ चोरी भएको छ । बर्दघाट नगरपालिका–९ भुताहास्थित सो सहकारी संस्थाबाट गएराति सो रकम चोरी भएको हो ।
भवनबाट सीसीटीभी क्यामराको स्टोरेज समेत चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण