काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
बुधबार, १० पुस २०८१, १४ : ५७
काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छन् । उनी बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।
_F3DCxgZfC3.jpg)
क्रिसमस डे को अवसर पारेर आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली–टच नेपालले आयोजना गरेको हो । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ । आयोजकले त्यही अनुसारको मञ्च व्यवस्थापन लगायत सबै गरिसकेको छ ।
_xrNGhAagQV.jpg)
_k65V4SI639.jpg)
_ncGJwByWXL.jpg)
_jMs4TIAEAz.jpg)
_MVnjutN1VW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण