केन्द्रीय समिति बैठक
लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता
मङ्गलबार, २३ पुस २०८१, १७ : ०१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिका सदस्यहरूले दिएका सुझावको आधारमा प्रतिवेदनलाई परिमार्जन गरिने बताएका छन् ।
केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यका लिखित सुझावलाई पनि बैठक हलमा मौखिकरुपमा राखेको जसरी नै ध्यान दिइने जानकारी दिए ।
उनले बैठकमा सदस्यहरूले आफूले सोचे भन्दा पनि व्यवस्थित ढंगले प्रतिवेदनमाथि छलफलमा भाग लिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण