संसदमा हुँदै आएको अवरोध खुलाउने विषयमा सत्तापक्षसँग भएको दुई बुँदे सहमति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलाई ‘ब्याक फायर’ (प्रत्युत्पादक) भएको मानिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र...