अनिलको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक
बुधबार, २४ पुस २०८१, ११ : ०१

काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको गीत ‘बिनास्वादै’ सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्दको संगीत, स्वर र गोविन्द अनेकको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय छ । भिडियोका निर्देशक राज केसी हुन् ।
गीतकार खनालले लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा गीत लेख्दै आएका छन् । उनको यो गीत सेन्टिमेन्टल शैलीमा तयार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु