नो केबलकार समूह र प्रहरीबिचको झडप
ताप्लेजुङ घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ रिफर
आइतबार, १३ माघ २०८१, १२ : ५०
विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विराटनगरबाट केहीबेर अघि नेपाली सेनाको जहाजमा घाइतेहरुलाई काठमाडौँ लगिएको हो ।
झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । तीमध्ये केही घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ भने केहीलाई काठमाडौँ लगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण