माैसम
न भयो वर्षा, न त खुल्यो आकाश (तस्बिरहरू)
शुक्रबार, १६ फागुन २०८१, १२ : ३३
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।
काठमाडौँ उपत्यकामा भने बिहान हल्का छिट्याए पनि राम्रोसँग वर्षा हुन सकेको छैन । अहिले पनि उपत्यकाको आकाश धुम्म भइरहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागमा साँझसम्म हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तस्बिरः फोटो लाइब्रेरी
_RzmF3HLucr.jpg)
_F4iXItts17.jpg)
_vUAatIl4QD.jpg)
_vO0h5LxdfJ.jpg)
_Zr3rzRUaPk.jpg)
_9Ts3AZwyTA.jpg)
_RA6QO3derN.jpg)
_QnTnjrKuNg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण