पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नकवी बने एसीसीका नयाँ अध्यक्ष
बिहीबार, २१ चैत २०८१, २० : ००
एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवी एसियाली क्रिकेट काउन्सिल (एसीसी) का नयाँ अध्यक्ष बनेका छन्।
नक्वी श्रीलंका क्रिकेट (एसएलसी) को अध्यक्ष शम्मी सिल्भाको स्थानमा अध्यक्षन बनेका हुन् । नकवी २ वर्षसम्म यो पदमा रहनेछन् ।
एसीसीको अनलाइन वार्षिक बैठक बिहीबार बसेको थियो । जसले नेतृत्व परिवर्तन भएको बताइएको छ । यस वर्षको टी–२० एसिया कप पनि सेप्टेम्बरमा हुँदै छ ।
एसीसीले बिहीबारको बैठकपछि आधिकारिक विज्ञप्ति जारी गर्दै पाकिस्तानले श्रीलंकालाई पछारेर एसीसीको अध्यक्षको जिम्मेवारी सम्हालेको जनाएको छ । पाकिस्तानले अब एसियामा क्रिकेट प्रवर्द्धनका लागि काम गर्नेछ ।
पाकिस्तानसँग एसियामा क्रिकेटलाई नयाँ दिशामा लैजाने प्रयास हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण