पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
सोमबार, ०१ वैशाख २०८२, २० : १९
पोखरा । पर्यटकीय राजधानीको रुपमा रहेको देशकै प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यहाँ आउले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ प्याराग्लाइडिङ, केबुलकार र फेवाताल नै प्रमुख हो ।
पछिल्लो समय फेवाताल किनारमा हुने सन्ध्याकालीन आरतीले पर्यटकलाई थप आकर्षित गरेको छ।
धार्मिक तथा सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको सामुन्ने बाराहीघाटमा पर्यटकलाई लक्षित गरी सुरु गरिएको सन्ध्याकालीन आरती पुजन कार्यक्रममा धार्मिक पर्यटकको आकर्षक केन्द्र बनेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।











Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण