एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
बिहीबार, ०४ वैशाख २०८२, १३ : ४७
काठमाडौँ । माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई दिएका विद्यार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ । कम्पनीले ५० प्रतिशतसम्म छात्रवृत्ति सहितको विशेष अफर ल्याएको हो।
यो अफर बैशाख २० गतेभित्र आवेदन दिनेहरूका लागि लागू हुने छ ।
आईटी क्षेत्रमा करियर बनाउने सोच राखेका युवाहरूले आवेदन दिएर लाभ उठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जहाँबाट अनलाइन र अफलाइन दुबै माध्यममा कक्षा सञ्चालन हुने भएकाले देशका जुनसुकै कुनाबाट पनि पढ्न सकिने जनाइएको छ ।
कम्पनीले विद्यार्थीहरूले ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम अन्तर्गत सिक्दासिक्दै काम गर्ने र आम्दानीसमेत गर्न सक्ने सुविधा पाउने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण