बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
शुक्रबार, २९ जेठ २०८३, १४ : २६
महोत्तरी। प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
-
वीर अस्पतालका करार कर्मचारी आन्दोलित, सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो
-
सपिङको नयाँ ठेगाना : काठमाडौँमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सुरु
-
मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
-
विकासको नाममा ऋण बढाउने होडबाजी रोकौँ, बरु योजनाका सङ्ख्या घटाऔँ : अध्यक्ष राई
-
वर्षा र पहिरोले कर्णाली करिडोर अवरुद्ध : सडक पुनर्निर्माणका लागि सांसद विश्वकर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण